कैलाली । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट चार राजनीतिक दलका ६ जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश निर्वाचन कार्यालय, कैलालीमा मनोनयन दर्ता गरेका हुन् । विहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको…