काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले हिजो रोकिएको विश्वासको मत आज लिँदै हुनुहुन्छ । अहिले केही बेरपछि बस्ने प्रदेशसभाको वैठकमा विश्वासको मत सम्बन्धि प्रस्तावमा छलफल हुने र आजै मतदानमा लैजाने कार्यक्रम रहेको छ । हिजो विप्लव समूहको नेपाल बन्दको कारण देखाउँदै प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि विश्वासको मत लिने कार्यक्रम…