Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


बागमती प्रदेशका तीन मन्त्री र तीन राज्यमन्त्रीले लिए सपथ

हेटौंडा, पुष ९ । बागमती प्रदेशका तीन मन्त्री र तीन राज्यमन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेललाई सपथग्रहण गराउनुभएको हो । त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री…