Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईको घटनास्थलमै मृत्यु, चार घाइते

कपिलवस्तु । कपिल्वस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बालुवा लोड गर्न हिँडेको ट्याक्टर आज बिहान सडकबाट झण्डै ५ मिटर तल खस्दा स्थानीय ४८ वर्षीया शिवकुमारी थारु र १६ वर्षीया किशोरी फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।…