Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


एमालेमा केपी ओलीकाे विकल्प छैन: उपाध्यक्ष बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताउनुभएकाे छ। काठमाडाैंमा शुक्रबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले महाधिवेशनलाई एकताको बनाउनुपर्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-'हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’…