Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन भोलि पुस २८ गते आह्वान गरेका हुन् । प्रदेशसभा बैठक पुस २८ गते बुधबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिनुभयो । उहाँ अनुसार कर्णाली…