Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


महानगरबासीले दिएको धेरै जिम्मेवारी पूरा गरेको छु : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गर्नुभएको छ । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइ दिएको पनि बताउनुभयो । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उहाँले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले…