Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । नाम र राजधानी तोकिएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा सरकारले सार्वजनिक बिदा दिएको हो । चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको थियो…