Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


समयमै निर्वाचन नगराउन प्रधानन्यायाधीशमाथि महाअभियोग : महासचिव पोख्रेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभएको छ । एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन उद्घाटनमा महासचिव पोख्रेलले एमालेको दवावका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गर्नुभयो । एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको…