Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


नवलपुरमा कृषि पेशामा लाग्नेको संख्या बढ्यो

नवलपुर । नवलपुरमा कृषि पेशामा लाग्ने युवाहरुको संख्या बढेको छ । विशेषगरि वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरु कृषिमा लागेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपुरको तथ्याङ्क अनुसार नवलपुरमा एक महिनामा मात्र ४० वटा कृषि फर्म दर्ता भएको छ । फर्म दर्ता गराउन आउने सबैभन्दा बढी कृषि फर्म रहेको कार्यालयकी सुचना अधिकृत राधिका…