बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर धकेल्ने प्रयास गरेको समेत उहाँले आरोप लगाउनुभएकाे हाे । एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उहाँकाे भनाइ छ। उहाँले गठबन्धन दल निर्वाचनबाट…