काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा बिहीबार गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ । जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने उल्लेख…