Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


स्याङ्जामा ३ जिल्ला जोड्ने तीनमुखे पुलकाे निर्माण कार्य सम्पन्न

स्याङ्जा । स्याङ्जा, गुल्मी र पाल्पाकाे संगमस्थलमा तीनमुखे झोलुंगे पुलकाे निर्माण कार्य सम्पन्न भएको छ । तीन जिल्ला जोड्ने नेपालकै नमुना तीनमुखे पुल निर्माण कार्य सम्पन्न भएपछि तीन जिल्लाका नागरिकलाई आवतजावत गर्न सहज भएको हाे ।पुल निर्माण २०७१ मंसिर १५ देखि सुरु भएको थियो। बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका…