Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


मुख्यमन्त्री राउत सांसद तथा पालिका प्रमुखबाट आलोचित

बारा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति प्रदेशका सांसद तथा पालिका प्रमुखहरुले आलोचना गर्न थालेका छन् । पाँच वर्षे कार्यकाल सकिनै लाग्दा बाराका दुई प्रादेशिक अस्पताल अगाडि बढाउनेबारे नीति तथा कार्यक्रममा उल्लेख गरे पनि आवश्यक बजेट बिनियोजन नगरेपछि प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखहरुले राउतको खुलेरै आलोचना गर्न थालेका हुन् । तीन वर्षअघि एकै दिन…