Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा सत्तापक्षकै आलोचना

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम महत्त्वकांक्षी भएको आरोप प्रदेश सभा सदस्यहरूले लगाएका छन् । कृषि, रोजगारी, स्वास्थ्य, शिक्षालाई प्राथमिककता दिए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनीहरुले आलोचना गरेका हुन ।आगामी आर्थिक बर्षका लागी प्रस्तुत गरीएको सुदूरपश्चिम प्रदेश सरकारको निति तथा कार्यक्रममा कृषि, रोजगारी, पर्यटन, शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिइएको छ…