Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


लुम्बिनीको सञ्चार र प्रहरी सेवा सञ्चालन विधेयक अघि बढ्यो

बुटवल । लुम्बिनी प्रदेश सरकारले लामो समय विवादमा रहेको सञ्चार विधि र सुरुवात गर्न नसकेको प्रहरी सेवा सञ्चालन विधेयकलाई अगाडि बढाएको छ । लामो समयको विवाद र पुन मस्यौदा भएपछि सञ्चार विधेयक अघि बढाइएको हो । बिहीबार बसेको प्रदेश सभा बैठकले प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यमक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई…