बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गत बुधबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाको बहुमत संख्याले पारित गरेको हो । सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि नेकपा एमालेको बिरोधकाबीच बहुमत संख्याले नीति कार्यक्रम पारित गरेको हो । कृषि,…