Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


ओखलढुंगामा पीसीआर मेशिन अलपत्र

ओखलढुंगा । ओखलढुंगामै कोरोना संक्रमितको स्वाब परीक्षण गर्ने उदेश्यका साथ खरिद गरिएको पीसीआर मेशिन एक वर्षदेखि अलपत्र परेकाे छ । स्थापनाका गर्न खर्चिलो भएको भन्दै जिल्ला अस्पताल रुम्जाटारले पीसीआर मेशिन थन्काएर राखिएको हाे । प्रदेश-१ सरकारले २५ लाख रुपैयाँ पठाएपछि अघिल्लो आर्थिक वर्षमै खरिद गरिएको मेशिन प्रयोगमा ल्याउन नसकिएको जिल्ला अस्पताल ओखलढुंगा रुम्जाटारका सूचना अधिकारी…