अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध गाजाको बोटको फडानीसहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो। गाजा लागूऔषध भएकाले गाजा खेती, उत्पादन, खरिद र…