Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्याे

काठमाडौं । चिसाेयाम शुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। साेही समयमा वर्षा र हावाको गति कम हुने भएका कारण उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै गएकाे हाे।यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ। उपत्यका सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो र उद्योग धन्दा…