Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो बन्दै : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभाकाे सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभएको छ । पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर…