सोलुखुम्बु । सोलुखुम्बुमा नवनिर्वाचित वडाध्यक्षहरुका लागि अभिमुखीकरण तालिम संचालन गरिएको छ । प्रदेश प्रशिक्षण केन्द्र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कलवलगुरी झापाको आयोजनामा विद्यमान संवैधानिक तथा कानूनी प्रावधानका बारेमा जिल्लाभरीका वडा अध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएकाे हाे । स्थानीय तहको काम कर्तव्य, अधिकार, प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा सचिवको काम कर्तव्य र अधिकार लगायतको…