इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको हो । कर्बड हल अभावकै कारण मार्सल आर्ट सम्बन्धिका ४ खेलहरु (तेक्वान्दो, कराँते, उसु र बक्सिङ) जिल्ला खेलकुद विकास समिति कार्यालयको सानो हलभित्र एकैचोटि खेल्नुपर्ने…