तनहुँ । तनहुँको दमौली व्यास क्षेत्रमा एक महिने महामिलन महोत्सव आयोजना गरिएको छ । पछिल्लो समय व्यास जन्मभूमि ओझेलमा पर्दै गएपछि त्यसको महिमा उजागर गर्ने उद्धेश्यले एक महिने अखण्ड किर्तन लगाइएको हो । जसले गर्दा यो क्षेत्रमा आन्तरिक पर्यटक वृद्धि हुने विश्वास समेत गरिएको छ । मादी र सेतीको संगम स्थल व्यास क्षेत्र परिसरमा एक…