बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारामा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले खुलारुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई दर्ता गर्नको लागि निर्देशन दिएको पनि बताउनुभयो । दुग्धजन्य पदार्थलाई व्यवस्थित र स्वस्थकर बनाउनका…