Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


कांग्रेसका गुरूराज घिमिरे पराजित, एमालेका चौधरीलाई मतगणनास्थलमा पुगी दिए बधाई

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर–४ (क) मा नेपाली कांग्रेसका उमेदवार गुरुराज घिमिरे पराजित हुनु भएको छ । नेकपा (एमाले) का जयप्रकाश चौधरीसँग घिमिरे पराजित हुनु भएको हो । घिमिरेले १५ हजार ६० मत प्राप्त गर्नुभयो भने चौधरीले १५ हजार ४ सय ६४ मत ल्याएर निर्वाचित हुनुभयो । चौधरीसँग ४ सय ४ मतान्तरले पराजित हुनु…