काभ्रे । आगामी असोज ३ गतेदेखी १५ गतेसम्म काभ्रे महोत्सव हुने भएको छ । व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा महोत्सव हुने काभ्रे उद्योग वाणिज्य संघले जनाएको छ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्नको लागि स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा…