कैलाली । कैलालीमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयारी थालिएको छ । जिल्लामा रहेका ५ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । कैलालीमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि ५ लाख ३५ हजार ५ सय मतदाताले सहभागिता जनाउने भएका छन् । कैलालीका ५ निर्वाचन क्षेत्रका लागि २…