Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


पाँचथरमा १९ जनाको उम्मेदवारी दर्ता

पाँचथर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यकाे निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका १५ मध्ये ४ जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । प्रतिनिधि सभा सदस्यका लागि यस जिल्लाबाट कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वे, नेकपा…