Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


मोरङको मनमोहन विश्वविद्यालयका पदाधिकारीद्वारा बजेट माग

विराटनगर । प्रदेश-१ को मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारीले यस विश्वविद्यालयलाई सरकारले चासो नदिएको गुनासो गरेका छन् । प्रदेश प्रदेश-१ काे नै गौरवको विश्वविद्यालय भएपनि सरकारले चासो नराख्दा समस्या उत्पन्न भएको पदाधिकारीहरुले बताएका छन् । प्रदेश सरकारले खुलेर अपनत्व ग्रहण नगर्दा पर्याप्त बजेट नपाएको उनीहरुको भनाइ छ । विश्वविद्यालयलाई सरकारले सहयोग गर्नुपर्ने उनीहरुले माग गरेका छन्…