Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


भरतपुर महानगरले पनि निकाल्यो अवैध संरचना हटाउन ३५ दिने सूचना

काठमाडौं । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले जारी गरेको सूचनामा तोकिएको समयभित्र संरचना सम्बन्धित धनीले नहटाए आफैंले हटाउने जनाएको छ । संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ ।…