काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत भएको छ। सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको हाे । जेनजी युवाकाे आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूमध्ये ४ जनाले राजीनामा दिएका थिए। उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाका…