Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


हेटौंडामा जग्गा वर्गीकरणकाे मापदण्ड सम्बन्धी प्रतिवेदन स्वीकृत

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरण मापदण्ड सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । उपमहानगरपालिकाको स्थानीय भू–उपयोग परिषदकाे बैठकले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो । स्थानीय भू–उपयोग परिषदले जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश गरेको थियो । प्रतिवेदन स्वीकृतसंगै विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद र संघीय भू–उपयोग परिषदमा पठाइने हेटौंडा उपमहानगरपालिकाका…