Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सुनसरीमा एउटा जंगली हात्ती मृत फेला

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएकाे छ । हप्ता दिनदेखि बराह क्षेत्र नगरपालिकाको जंगलभरी २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत एउटा हात्ती हेर्नेको भीड लागेको छ । जंगलमा हात्तिको संख्या धेरै भएकाले यस क्षेत्रका वासीन्दालाई सचेत हुन आग्रह…