Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


विमान दुर्घटनामा पर्वतका एकै परिवारका ४ सहित १० जनाको मृत्यु

काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । एकै परिवारका ४ र अरू ६ जनासहित १० जनाको मृत्यु भएको र उनीहरुको शवको पहिचान समेत भइसकेको हाे । मुत्यु हुनेहरुमा कुश्मा १ पाङकी रचना काफ्ले र उनका १० महिनाका छोरा रिहान पौडेल, कुश्मा ९ का अरुण…