Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


पानी परेपछि म्याग्दीका कृषक खुशी

काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् । हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको…