Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


नदीजन्य पदार्थको ठेक्कामा जनप्रतिनिधिबीच विवाद

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाभित्र रहेका नदीजन्य पदार्थको ठेक्का लगाउन नगरपालिकाले आईईई गरेर प्रकृया अघि बढाएको छ । नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएसँगै जनप्रतिनिधिबीच विवाद उत्पन्न भएको छ । सुनवलको सबैभन्दा बढी आन्तरिक राजस्व संकलन हुने स्रोत खोला ठेक्का हो । सात वटा खण्डको आईईई गरेपनि ५ वटा खण्डको मात्र ठेक्का आव्हान गरिएको छ ।…