दाङ । दाङमा पछिल्लो समय लागू औषध दुर्व्यसनीहरुको संख्या बढ्दै गएको छ । दुर्व्यसनमा फस्नेहरुमा १४ वर्षका किशोरहरु समेत रहेको पाइएको छ । सरकारी तथा गैरसरकारी संस्थाहरु लागू औषध दुर्व्यसन विरुद्ध सक्रिय छन् । जिल्लामा १९ वटा सुधार केन्द्रहरू रहेका छन् । जिल्लामा प्रहरीले लागु औषध नियन्त्रण र यसबाट बच्नका लागि सचेतनालगायतका काम गर्दै आएको…