Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


डोको बुनेर जीविका चलाउँदै म्याग्दीका दुई वृद्ध

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जाका धनबहादुर बिक र टेकबहादुर बिकको परिवार कामको खोजिमा बेनी झरेको ३ वर्ष भएकाे छ । अहिले यि दुवै जनाका परिवार बेनी नगरपालिका-२ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर बिक्री गरेर आएको पैसाले गुजारा चलाउँदै आएका हुन् । ७१ वर्षीय धनबहादुरले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेरमा डोको बुनेरै…