काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेकाे छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी छ । आइतबारकाे प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णयबाट जारी भएको वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा…