Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


प्रतिनिधि सभाको बैठक जारी


130
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेकाे छ ।

बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी छ ।

आइतबारकाे प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णयबाट जारी भएको वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।