Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


बागमती प्रदेशमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि शुक्रबार निर्वाचन हुने भएकाे छ । सभामुख पदका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने भएकाे हाे । उक्त बैठकमा मत विभाजन हुने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताउनुभएकाे हाे । प्रदेश सभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित…