Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


रवि लामिछानेप्रति राज्यले गरेको व्यवहारले दुखित बनायाे: सुदन गुरूङ

काठमाडाैं। जेनजी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ। गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग बिहीबार भेट गर्नुभएको हो। भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उहाँले बताउनुभयो। आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भए पनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले आफूसँग राखेकाे उहाँले…