Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सर्लाहीको लक्ष्मी मन्दिरमा भ्यान्टाको भार चढाउनेको भीड

सर्लाही । सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर परिसरमा शनिबार भक्तजनहरुको भीड लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भ्यान्टाको भार तथा धानको मट्का चढाउनका लागि हजारौं भक्तजनहरुको भीड लागेको हो । छालारोग निको हुने विश्वासका साथ हरेक शिवरात्रिमा यस मन्दिरमा भ्यान्टाको भार चढाउने प्रचलन रहेकाे छ । त्यस्तै चिताएको कुरा पूरा हुने…