Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

काठमाडाैं । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ । कोभिड-१९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठन-पाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको विज्ञहरुले बताएका हुन् । संचारकर्मीसँग कुरा गर्दै शिक्षाविद् डाक्टर राजकुमार ढुंगानाले कोभिड-१९ पछि बालबालिकामा मोबाइल…