Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


उपाधिका लागि मनाङ मर्स्याङदी र थ्री स्टार क्लबबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएकाे छ । धनगढी रंगशालामा हुने फाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल शनिबार दिउँसो ३ बजे सुरु हुने भएकाे छ । दुई चिरपरिचित प्रतिद्वन्द्वी मनाङ र…