Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


दिगो विकास तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडाैं । दिगो विकास तथा सुशासन समितिको बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार बिहान साढे ११ बजे सिहंदरबारस्थित समितिको हलमा बस्ने भएकाे हाे । बिहीबारको बैठकमा किसानहरुलाई कृषि मल, बीउबिजन समयमा नै उपलब्ध गराउने, कृषिजन्य वस्तुहरुको माग र आपूर्तिको सन्तुलन बजार व्यवस्थापन र मूल्य निर्धारण लगायतका समस्या समाधानका बारेमा छलफल हुने भएकाे छ । साथै…