काठमाडाैं । पूर्वीनवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केबलकार सञ्चालन भएसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ । मौलाकालिका केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको हाे । गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केबलकार सञ्चालन भएसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्ष यता विगतको…