काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले पनि शपथ लिने बुझिएको छ । माओवादीबाट एक जना र साना दलहरुको तर्फबाट दुई जनालाई सपथ…