Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


बारामा आगामी चैतमा जीतपुर सिमरा गोल्ड कप हुने

बारा । बारामा जगदम्बा स्टीलको मुख्य प्रायोजनमा जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण आगामी चैत्र ९ देखि आयोजना हुने भएको छ । सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताकाे बारेमा सोमबार आयोजक नवजन जागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको…